बुढेसकालमा लठ्ठि हैन तिम्रो हात समाउँछु बिनोदले भनेपछि अनिता खुसि भइन् (भिडियो सहित)

अनिता खडका र विनोद खडका यो जोडी`लाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपा`लकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्त`विकता निकै नै मा,’र्मिक र आत्मि`यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनि|ताको स्वास्थमा निकै नै सुधार आए`को छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनि`ता निकै मोटा`एकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामा`न्य चिजहरु मु`खसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसि`साथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसके`पछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो माने`माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उप`चार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्य`का लागि उनले आफ्ना आ`शुहरुलाई लुका`उनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्का|को स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्प`तालमा अनिताको राम्रो हेरचाह र स्याहार`सुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनि`ताको उप`चारका लागि खर्च जुटा`उने जिम्मा जो उन`को काधमा छ ।

उनी अनिता`लाई बेलाबेला हेर्न आउँछन् अनि उनी आए`सगै अनिता|लाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।अहिले अनिताको स्वास्थ्य`मा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनु`हारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सु`धारिदै गैरहेकि छिन् ,

यसै क्रममा अहिले अ`निता र बिनोदले `घरको काम तिमी गर्नु पैसा म कमाउछु ,बुढेस`कालमा लौरि हैन यी हात समाउछु ´ भन्दै बना`एको टिकटक भिडियो अहिले सा`माजिक संजाल`भरि एकदमै भाइरल भैरहेको छ ।उक्त टिकटक बनाउदै गर्दा अनिता अत्याधिक खुसि भएको र गितको शब्द सगै उनी रमा`एको हामिले सहजै आ`कलन गर्न सक्छौ ।

प्रतिकृया दिनुहोस्