टिकटक बनाउन खोज्दा सेतीमा यसरी खसिन् दुलहन फर्काउन माइत आएकी पवित्रा (भिडियो सहित)

टिकटक बनाउने क्रममा सेती नदीमा ख`सेर आज तनहुँमा ए’क किशोरी बेपत्ता भए’की छ’न् ।शुक्लागण्डकी नगर`पालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रह|री कार्यालय बेल चौताराले जना`एको छ ।

शुक्ला`गण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती`नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रम`मा उनी खसेर बेपत्ता भएकी हुन् ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल`को नदीमा खसेर बे`पत्ता भएपछि अहिले स्थानीय`वासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जान`कारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरु`सँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चि`प्लिएर नदीमा खसेको उनी`सँगै गएका साथीह`रुले बताएको उहाँले बताउनुभयो ।

लम्साल अचा`नक चिप्लिएर नदीमा खसे`पछि उनका साथीहरुले प्रहरी`लाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटि`एको उहाँले जानकारी दिनुभयो ।

टिकटक बनाउने क्रममा जिल्लाको शुक्ला`गण्डकी नगर`पालिका–८ पुलचोक`स्थित सेती नदी (रक गार्डेन) मा ख’स्दा नवविवाहिता बेपत्ता लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिन`अघि विवाह गरेकी लम्साल दु’ल्हन फर्काउन माइत आएकी थिइन् ।

प्रतिकृया दिनुहोस्