एउटा साँढेको कारणले यी महिलाले गरिनन् बिहे, परिवार`सँग छुट्टिएर साँढेसँग एक्लै बस्छिन्

तमिल लाडू मा बस्ने ४८ वर्षकी सल्ब`रानीको कहाँनी सुनेर तपाईं हैरान हुनु हुन्छ ।यी महिला जो आफ्नो पाल्तु सँग एति धेरै माया गर्छिन् उसले मायाको चक्करमा जिन्दगी भरि पनि बिहे गरिनन् ।

सुन्दा अनौठो लाग्छ । तर यो कुरा साँचो हो र यो पाल्तु अरु कोही होइन ,यो एउटा साँढे गोरु हो ।त्यसको नजिक हामी जान पनि १० चोटि सोच्ने गर्छौ ।यसको क`हाँनी बच्चा`बाट सुरु भएको हो ।बच्चा देखिनै उस`लाई साँढे पाल्न धेरै रहर हुन्थ्यो ।

किन कि त्यहाँ हुने बाला बा`लम्परी खेल जल्लिक`डुमा भाग लिन चाहान्थिन ।उसको जिद्दिले गरेर परिवारले साँढे पाल्न मजबुर भए।उसको बाबा र दाई को भनाई थियो कि साँढे पाल्न त्यति सजिलो छैन। हेर्दा सन्त तर खेलमा गएपछि कसैले पनि सम्हाल्न सक्दैनन् थिए।

तर बिस्तारै बिस्तारै समय वित्तै`गयो ।सुरुमा उसको बाबा दाई ले साँढे लाई खुब सेवा गरे ।तर जति , जति समय वित्तै गयो उनी`हरु सँग त्यति समय भयन ।र घर को महिलाले नै साँढेलाई सम्हाल्न थाले ।आफ्नो बाबा दाई व्यस्त भए`कोले उनी आफैले साँढे लाई आफैले सम्हाल्न थालिन्।उसको लागि यो काम गर्न कुनै सजिलो थिएन।

उसको घरमा बिहेको कुरा आउँदा उसले केही न सोचि जिन्दगी भरी साँढे पालेर बस्ने फै`शला गरिन्।यस्तो उसले यसका`रण गरिन् कि उनको परिवारको परम्परा बचोस ।उसको परिवार लामो समय देखि जल्लि कट्टु जस्तो खेल मा भाग लिने गर्थे ।परिवा`रले उसलाई धेरै सम्झा`एँ तर उसको फैसला अटल थियो।

त्यस`पछि उँनी साँढे सँग फाल्टै बस्न थालिन्।एक्लै बसेको कार`ण उनको परिवार ऊनी सँग खुसी थिएनन्।पछि उसको फैसला`लाई अपनाए । उनले जुन साँढे पालेर बसे`कि थिइन्।उसको नाम हो रामु । रामु को रेख देख गर्दा गर्दै खेतमा मज`दुरीको काम पनि गर्ने गर्छिन्।

जुन दिन काम मिल्छ त्यो दिन २०० रुपैया कमा`उँछिन्र एक एक रुपैया जोडेर रामु को लागि खर्च गर्छिन्। जब रामु हरेक खेल मा जित्ने गर्द`छ ।हरेक चोटि जिते`पछि घरमा काम लाग्ने समान जस्तै साडी ,सुन ,चाँदीको सिक्का रामु लाई मिल्छ। यो कहानी पूरा थाहपाउनको लागि भिडियो हेर्नु`होस्

प्रतिकृया दिनुहोस्