पछिल्लो समयको सांगि’तिक बजा’रमा नेपाली लोक गित सं’गित चर्चा परिच’र्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गए’का छन् । कति गित’हरुले त करोड क्लव प्रवेश गरिस’केका छन् त कति गर्ने बा’लामा छन् ।
यसै सन्दर्भ ब’जारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोता’मा पठाए:का र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गी’तहरु आउ:नेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आई:रहेका छन् ।
त्यसो त रमाईला, नचाउने किसीमका गीत’हरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मा’याप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगी’तको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उ’त्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।
यसै विच केहि समय अगाडि सा’माजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्यु’जिक भिडियो सार्वजनिक भएको छ ।
गितको म्युजिक भिडियो हेर्नुहोस् …