तिजमा रातो साडिमा सजिएर अनिताले यसरी मागिन् आफ्ना श्रीमानका लागि आयु (हेर्नु`स् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडी|लाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तवि`कता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वा`स्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुख`सम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईस`केपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिर`हन्छ ।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिए`नन् ।

पछिल्लो समय अनिता खड्का`को स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पताल€मा अनिताको राम्रो हेरचाह र स्याहार`सुसार गरेर आमाजु दिदी बसे`कि छिन् ।

बिनोद पनि कहिलेका`ही मात्रै आउन पाउँ`छन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनि`तालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनिता`लाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्य`मा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारि`दै गैरहेकि छिन् ,यशै क्रममा अहिले भने तिजको विशेष अवस पारेर अनिता रातो साडिमा सजिएर आफ्नो भ`गवान जस्ता श्रीमान बिनोदको लामो आयु मागेको भिडि`यो एकदमै भाइरल भैरहेको छ ।

प्रतिकृया दिनुहोस्