अनिताले यसरी लगाइन् कोरोना वि`रुद्ध खो`प (हेर्नु`स् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्त|विकता निकै नै मा,’र्मिक र आ`त्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वा`स्थमा निकै नै सुधा`र आएको छ । कुनै समय अनिताको शरीरको तौल घ`टेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रि`रहेको अनिता परिवार अहिले भने सा`मान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो माने`माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकि`एको छ ।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमि`क सुधार देखिएको छ ।अस्प`तालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिले`काही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचा`रका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनिता`लाई बेला`बेला हेर्न आउँछन् अनि उनी आएसगै अनिता`लाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वा|स्थ्यमा एकदम‌ै धेरै सुधार देखिए`को छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधा`रिदै गैरहेकि छिन् ,यशै क्रममा आज भने अनि`ताले को`भिड बिरु`द्धको खो`प पनि लगाएर आफू स्वस्थ्य रहने प्रयत्न गरिन र खोप लाउदै गर्दा उनी एकदमै खुसि देखि`न्छिन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्