सक्किगोनीमा किन देखिन छाडे अर्जुन घिमिरे ‘पाँडे’ ? यस्तो रहेछ कारण

तै तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फु’टेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो। पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो सक्किगोनि।’

लोकप्रिय हास्यटेलिश्रृंखला सक्किगोनिका कलाकारहरूले सामाजिक सञ्जालमा केही पोस्ट अपलोड गर्नै हुन्न। यस्तै, प्रतिक्रियाको ओइरो लाग्छ। कतिपय दर्शकले पाँडे बुढा अर्थात् अर्जुन घिमिरेलाई सक्किगोनि नदेखिए सिरियल हेर्न छोडिदिने घुर्की लगाउँछन् भने कतिपयले उनीबिना सिरियल नै खल्लो भएको प्रतिक्रिया दिने गर्छन्।

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ हिमालय टेलिभि’जनबाट प्रशारण भइरहेको छ । लामो सम:यदेखि नेपाल टेलिभि:जनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २५ गतेबाट भने हिमालय टेलिभि:जनबाट प्रशारण भएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेल’को कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आए’को यो सिरियल लकडाउनका कारण केही महि’नादेखि प्रशारण हुन सकेको थिएन । मंसिर २५ गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गयिएको यो श्रृङ्ख’लाका सिरि’ज निर्देशक दिपक’प्रसाद आचार्यले जानकारी दिए ।

उनले अनला’इनखबरसँग भने–‘हामीले, हिमालय टेलि’भिजनबाट सिरियल प्रशारण गरिर’हेका छौं । युटुब भने ओएसआरबाट नै अपलोड भइरहेको छ ।’ उनले, नेपाल टेलिभिजन’बाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गु’नासो व्य’क्त गरे ।

यो सिरियलमा अर्जुन घि’मिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सा’गर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगा’यतका कलाका’रको अभिनय छ । लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबा’ट प्रशारण हुन थालेको थियो ।

प्रतिकृया दिनुहोस्