मेसिन’ले दुई टुक्रा बनाई दिएको हत्केला जोड्न सफल भए नेपाली चिकित्सक…

मेसिनले दुई टु’क्रा बनाइ’दिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुले सफलतापूर्वक जोडि’दिएका छन् । स’र्लाही जिल्लाको पर्सा गाँउपालिका २ निवासी १८ बर्षीय रवि सिंहको फ्लेक्स पाइप मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला १० घण्टा लामो शल्य’क्रिया गरि ट्रमा सेन्टरका चिकि’त्सकले जोडिदिएका हुन् ।

घटना गत २९ असारको हो । दक्षिणका’लीस्थित एक कारखानामा फ्लेक्सको’ काम गर्दा फ्लेक्स पाइप मेसिनले रविको हत्केला दु’ई टु’क्रा पारिदिएको थियो ।

टु”क्रा भएको ह’त्केला बोकेर ट्रमा पुगेका रविको त्यहाँको प्लास्टिक सर्जरी विभा’ग प्रमुख प्राडा पीयू’ष दाहालको नेतृत्वमा रहेको चि’कित्सक टोलीले १० घण्टा लामो शल्य’क्रिया गरि जोडि’दिएका हुन् ।

सर्जरीबारे जा’नकारी दिन ट्रमा सेन्टरले आज गरेको कार्यक्रममा प्राडा दाहालले अत्यन्तै जटिल मानिने शल्य’क्रिया कोरोना महामा’रीपछिको लकडा’उनको अव’धीमा सफलता पूर्वक सम्पन्न गरेको बताए ।

‘बेलुकाको ५ बजेको घटना, एक डेढ घण्टामै घा’इते युवा ट्रमा आए । यहाँ भएको टिमले केही ढि’लो नगरी सर्जरी शुरु गरयो र त्यो सफल भयो ,’ डा दाहालले भने । – जनबोली

प्रतिकृया दिनुहोस्