विष्णु माझिको चरि जेलैमा यस्तो रुवाउने टिक`टकहरु (हेर्नु`स् भिडियो )

विष्णु मा`झिको भर्खरै सार्वजनिक भएको गीति कोसे|लि चरि जेलै`माको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवन`सग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रि`मान सुन्दरमणि अधिका`रिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।

उनका गीति कोसेलि`हरु बेलाबेला आउने गरेप`नि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआए`को र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहे`कि छिन् ।

विष्णु माझी बहु`चर्चित र एकदमै लोक`प्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसा`बमा टीका टिप्पणी गर्दै आएका छन् ।अहिले सार्व`जनिक भएको उक्त गितमा धेरै मन छुने टिकटकहरु समेत बनेका छन् ।

प्रतिकृया दिनुहोस्