हाँस्यकलाकार खबपु सडक दुर्घट“नामा परे, यस्तो छ उनको अवस्था

हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घ`टनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घ`टनामा परेका हुन् ।काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसा`बाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दु`र्घटनामा परेका हुन् ।

दुर्घट`नामा अनुहार, हात र खुट्टामा चो`ट लागेको उनका साथी नवराज थापाले बताए ।‘खबपु बिहीबार रातिनै सामान्य उप`चारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’

खबपु दुर्घट`ना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घट`ना घट्को थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्ष`ति भएको छ ।

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्य`क्रममा निकै ब्यस्त छन् । – रातो पाटी

प्रतिकृया दिनुहोस्