आज भदौ २७ गते शनिबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो यात्रा भएपनि उ’पलब्धि कमै हुनेछ । बन्द व्या’पारमा समय खर्चिए पनि भनेज’स्तो आम्दानि नहुने हुनाले आर्थिक रुपमा प’छि परिनेछ । प्रतिष्पर्धामा बढिनै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर साबित हुने योग रहे’कोछ । माया प्रेममा अरुकै कुरा सुन्ने बानी’ले समस्या निम्तन सक्छ । अग्रजबाट हुने फैसला तपाईको तपाईको पक्षमा नहुन सक्छ । दाजुभा’ई सँग घरायसि कुरामा बिवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) असजिलो परिश्थितिहरुलाई बुद्धिमता पुर्वक सह’जतामा ढाल्न सकिनेछ । माया प्रेमको गा’ठो कसिलो हुनेछ भने जी’वन साथिको सहयो’गले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारि सभा समारोहका सहभागि भई मिठो म’सिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा ‘फिल्मी क्षेत्रमा समय लगा’नि गर्नेहरुलो नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कलात्म’क तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रो’तका बाटा’हरु सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्या’पारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । बिद्या’र्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडि’हरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सम’यको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बि’नानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रश’ङमा रमाउँन चाहनेह’रुका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुनेछ । बिदेश यात्राको गति’लो सम्भावना रहेकोछ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदे’शमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवा:री साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनो:कामना पुरा हुने समय रहेको छ भने रोकि’एका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारि धन तथा पैत्रिक धन’ सम्पति हात लागि हुने सम्भावना रहेको छ । व्या’पार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्त’बाट भने जस्तो सहयोग हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जान’कारिको अभाव’ले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेला’मा व्यापार व्यावसा’यमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजा’दा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मा:न पाउने योग टरेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले सा:थ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकि’नेछ । धर्म तथा धर्म बिश्ता’रको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । लामो दुरिको धा’र्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमा’उन चाहनेहरका ला’गि समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्यता बुझेर अगा:डि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरा:नो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अना:बस्यक यात्रा तथा खर्च बढ्ने हुना:ले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्र:योग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्ना:ले टाडिनु पर्ने बाध्यता आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको रमाईलो व्यावसा:यिक यात्रा हुने भए खर्चि:लो हुनेछ । माया प्रेम तथा जीवन साथि सँग आत्मियताको कमि हुनेछ भने एक्लो पनको मह:शुष हुनेछ । साझेदारि व्यावसा’यमा अबिश्वास सिर्जना हुनेछ भने आज’को दिन व्यावसायमा लगानि नगर्नुनै राम्रो रहेकोछ । पढाई लेखाईमा थोरै बढि समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिला’शि बस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिक तथा सामा’जिक प्रभाव कमजोर रहने हुनाले तपा:ईको प्रतिष्पर्धि:को रुपमा अरुनै देखा पर्नेछन् । खान’पानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तला’ई दिएको रुपैया पै’साले सत्रुता बढाउनेछ । धन सम्पति हरा’उने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहे’कोछ भने मामा तथा आफन्त सँग बिवाद बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन:मा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिने’छ । तपाईको ईमान्दारि’ताको कदर सबैले गर्नेछन् । बन्द व्यापा’र फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्या’रा तथा असजिला परिस्थि’तिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबा’ट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामान्य खटपटको योग रहे’कोछ भने जीवन साथिको असहयो:गले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनिति तथा समा’जसेवामा प्रशस्त समय खर्चिएपनि उपलव्धि न्युन हुनेछ । समय तथा परिस्थि’तिको अध्ययन विना चल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा लगानि गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारी सा’धन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सता’उनेछ ।

प्रतिकृया दिनुहोस्