विदेशीबाट छोरो घर आउने दिनमै हेर्दाहेर्दै आमाको मृ त्यु भएपछि…(अभिनित भिडियो हेर्नुहोस)

घरदेश’बाट परदेश जानु जो कोहि नेपाली युवाको रहर नभ’एर बाध्यता नै हो । आज देशका लागि केहि गर्नुपर्ने युवाह’रु आफ्ना बुढा भएका बाबा आमालाई छोडेर बिदे’शमा पसिना बगा’इरहेका छन् ।

परदेशमा युवाले पा’एको पिडा र गाउँमा रहेकी आमाले परदेशीएको छोरा कहिले घर फर्केला भनेर मुलबा’टो हेर्दा हेर्दै मृत्युको मुखमा पुगेकी आमा’को विषयमा अ’त्यन्तै मार्मिक शब्दहरुलाई टपक्क टिपेर पोखराका कलाकार निश्च’ल दवाडीले आफ्नै युट्युब च्या’न मार्फत ‘मुलबाटो’ गित सार्वजनिक गरेका छन् ।

गितमा आफ्नो कोखबाट जन्मी’एको एक्लो छोरोेले विदे’शमा पाएको दुख र त्यहि छो’रोको मायाले आमा गाउँमा तड्पिएको दृश्य’लाई यथार्थपरक रुपमा देखाइएको छ । गितमा भनि’एको छ – ‘नरोउ आमा सम्झेर छोरो, मुलबाटोमा हेरेर एकोहोरो ।’

गितमा शब्द, लय र संगित क’लाकार निश्चल दवाडीको हो भने भिडियोमा निर्देशन पनि दवाडीले नै गरेका छन् । दवा’डीलाई गायक गोविन्द चापा’गाँईले साथ दिएका छन् ।

गितमा अनिता पन्त, रो’बर्ट घिमिरे र सुजन रोक्काको अभिनय रहेको छ । दिवश थापा मगरको संगित संयो’जनमा रहेको गितको छायांकन अर्जुन बास्तो’लाले गरेका’ हुन् भने सम्पादन सुबास अम्गा’ईले गरेका हुन् ।

समाजको यथार्थपरक गित ल्या’एको भन्दै निर्देशक दवाडीले सबैले मनपराउने आफुले विश्वा’स लिएको बताएका छन् । ओएस नेपालबाट

हेर्नुहोस अभिनित भिडियो :

प्रतिकृया दिनुहोस्