बखतेलाई सम्झिदै काजि यसरी रु`न थाले ,धोका दियौ शम्भु (हेर्नु`स् भिडियो )

बखते दाइ तपाईं मृ त्युको यो समा`चार लेख्दै गर्दा हात कापि रहे`को छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवान`लाई मजाले गालि गर्न मन लागेको छ ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललित`पुरको पाटन अस्प`तालमा भर्ना गरियो ।कोरोनास`गको लडाइ लड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमो`निया देखा पर्यो र फोक्सो पुरै खराब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहो`रात्र खटिरहे शम्भु दाई`लाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगा`डि केही गर्न सकेनन् ।

मृ`त आत्माको चिर शान्ति सहित शोका`कुल परिवारमा गहिरो सहा`नुभूति ।भगवानले धैर्य`धारण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्रद्धाञ्जली ,बैगुन्ठमा बाँस होस् ।

कलाक्षेत्रको एकदमै लो`कप्रिय कलाकार शम्भु थापा गु`माउदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बे`देखि धेरै कला`कारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उपचार भैरहेको थियो ।हिजै दिउँसो २ बजे उहाको श वको अन्ते`ष्टि गरिएको हो ।

अहिले भने बहु`चर्चित काजि बा शम्भु(बखते) लाई सम्झिदै एकदमै भावुक भएका छन् ।पर्दामा सबै हसाउ`ने काजि बा का आखाहरुमा आँ`सु टिल`पिल देखिन्थे ।बखतेसग काम गर्दाको क्षण र उनले गर्ने व्यावहार साह्रै नै राम्रो भएको र हामि`लाई छोडेर यति चाडै किन गयौ शम्भु भन्दै सुक्क`सुक्क रुदै श्रद्धा`ञ्जली अर्पण गरे ।

प्रतिकृया दिनुहोस्