ह्वात्तै बढे संक्रमित, आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

मुलुकमा थप १ हजार ४ सय ५४ जना:मा कोरोना भाइरस कोभिड १९ संक्रमण’को पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५४ संक्रमित थपिएसंंगै नेपाल’मा संक्र’मितको कुल संख्या ५१ हजार ५ सय १९ पुगेको छ ।

मन्त्रा’लयका अनुसा’र प्रदेश १ को झापामा १४ जना, मोरङमा ४७ जना, संखुवासभामा १२ जना, सुनसरीमा ४४ ज’नामा संक्र’मण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषा’मा २ जनामा पुष्टी भएको छ,

पर्सामा ३ जना, बारामा २ जना, महोत्तरीमा २ जना, रौतहटमा ६ जना, सप्तरीमा ४ जना, सर्ला:हीमा ७ जना र सिरहा’मा ४२ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदे’शको काठमा’डौँमा ६२० जना, काभ्रेमा ११ जना, चितवनमा ७४ जना, धादिङमा १ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ३८ जना, मकवान’पुरमा ५४ जना, रामेछा’पमा १ जना, ललितपुरमा ३८ जना, सिन्धुपाल्चो’कमा २ जना र सिन्धु’लीमा २ जना’मा भाइ’रस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ११ जना, गोरखामा ६ जना, तनहुँमा ८ जना, नवलपरासी पूर्वमा ३८ जना, पर्वतमा २ जना र लमजुङमा ६ जना र स्याङ्जामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को कपिल:बस्तुमा २८ जना, गुल्मीमा २० जना, दाङमा ५ जना, नवल’परासीमा ३५ जना, पाल्पा’मा १२ जना, प्युठानमा १३ जना, बर्दियामा १ जना, बाँकेमा १८ जना, रुकुम पूर्वमा ११ जना, रुपन्देहीमा १०२ र रोल्पामा ३ जनामा भाइर’स देखिए’को छ ।

त्यस्तै क’र्णाली प्रदेशको जुम्लामा १ जना र सुर्खेत’मा २६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ जना, कैलालीमा ६७ जना र डो’टीमा ६ जना’मा संक्रमण पुष्टि भएको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्