यी हुन : रोग प्रतिरोधी क्षमता बढाउने घरेलु आयुर्वेदिक उपायहरु….

मानिसहरु स्वस्थ तथा तन्दु’रुस्त हुनको लागि उसमा रोग प्रधिरोधी क्षमता बलियो हुनु आ’वश्यक छ । यसका लागि सवै’भन्दा पहिलो कुरा हामीले खान’पानमा ध्यान दिनुपर्छ ।

खानपानसँगै स्टा’मिना बलियो बनाउन विभिन्न उपायहरु समेत अपनाउन सकिन्छ । व्यस्त जीव’नशैलीका कार’ण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्या’मा पर्छ ।

रोग प्रति’रोधी क्षमता बढाउ’न आयुर्वेदमा उल्लि’खित केही सरल उपायहरू यहाँ बताइएको छ ।

अश्वगन्धा – यो प्राचीन औष’धिले पूरै शरीरमा प्रभाव पार्छ । तनाव, कब्जि’यत र बाथरो’गबाट पनि यसले मुक्ति दिन्छ । तनावका कारण तपाईं शरीरलाई स्वस्थ आहार दिनुहुन्न जसका’रण स्टामिना कम हुन्छ । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना प’नि बढाउन सक्नुहुन्छ ।

शतावरी – यसको रो’गनाशक श’क्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ । यो प्रयोग गर्दा स्टा’मिना बढ्छ र तपाईंभित्र आत्म’विश्वास बढ्छ ।

ब्राह्मी – ब्राह्मीमा भएका एन्टीअक्सि’डेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनी’हरूले शरीरका विषाक्त कुरा शरीरबाट नि’कालेर रक्तकोशिकाहरूलाई वि’कसित गर्छन् ।

शिलाजीत – प्राचीन’कालदेखि नै शिला’जीतको प्रयोग स्टामिना बढाउन’का लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ । यसबा’हेक गोकशुरा, घिउकु’मारी, नीम जस्ता आयुर्वेदिक औष’धिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।

अनि केही अन्य खानेकुराले पनि स्टामिना बढाइदिन्छन्, जस्तै :

ओट्स – ओट्समा भारी मात्रामा ऊर्जा हुन्छ । दिनदिनै दूधका साथ ओट खाने गर्नुभयो भने शरीरको तागत र क्षमता बढ्छ ।

स्प्राउट्स – स्प्रा’उट्स अर्थात् टुसा पला’एका दाना’हरू खानुभयो भने पनि स्टामिना बढाउन सक्नुहुन्छ । टुसा पला’एको मुँगको दाल सबभन्दा बढी लाभदायक हुन्छ ।

गाईको घिउ – तागत ब’ढाउन र शरी रलाई बलियो बनाउन गाईको घिउ सेवन गर्दा लाभ’दायक हुन्छ ।

पालुंगोको झोल – पालुं’गोको झो लले शरीरलाई आव’श्यक सबै पोषक तत्त्व प्रदान गर्छ र ऊर्जा दिन्छ । यस’मा भएको क्याल्सि’यमले स्टामिना बढाउन सहायता गर्छ ।

केरा – शरीरलाई ऊर्जा दिने सब’भन्दा राम्रो स्रोत केरा पनि हो । – खबर हब

प्रतिकृया दिनुहोस्