भगवान् जस्ता श्रिमानले अनितालाई यसरी सिन्दुर लगाएर अङ्गालोमा बेरे (हेर्नुस् रमाइलो भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडी|को वास्त`विकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिता`को स्वास्थमा निकै नै सु`धार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटा`एकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसके`पछि निकै नि दु`खद समयबाट गुज्रि`रहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्त`म दु`खि नैछ खुसि यो मानेमा`कि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्का`को स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिले`काही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेला|बेला हेर्न आउँछन् अनि उनी आए|सगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइ`हाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिता`को स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिना`नुदिन झनझन सुधा`रिदै गैरहेकि छिन् ,यशै क्रममा हिजो भने अनिता र भगवान् जस्ता श्रिमान बिनोदको सानि छोरिको जन्मदिन परेसगै भगवान् जस्ता श्रिमान बिनोद पनि छोरिको जन्मदिन मनाउन अस्प|ताल सम्म आएका थिए ।

छोरि र बिनोदले निश्चय चाहान्छन् कि अनि`ता खुसि हुन् र हासुन ,आखिर छोरिले र बिनोदले अनितालाई खुसि बनाउने हर प्रयत्न जो गरिरहेका छन् ।खुसि जति धेरै अनिता हुनसकिन त्यति चाडै उनी निको हुदै जो जानेहुन् ।

सानि बाठि छोरिलाई जन्मदिनको लाखौ`लाख शुभकामना ।बिनोदको आगमनसगै अनिता`लाई उनले पुर्ण सिन्दुर लगाइ`दिएका छन् ,उक्त सिन्दुर लगाएको भिडियो अहिले सामा`जिक संजालभरि एकदमै भाइरल छ ।

प्रतिकृया दिनुहोस्