बिहे भोजमा कुखुराको मासु नदिएको भन्दै झड`प, १ को मृ त्यु ३ जना घाइ`ते

कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मा`सुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँ`ई भएको छ ।

उक्त लडाँईमा एक जनाको मृ`त्यु पनि भयो । घ`टनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो । जन्तीमा कुखुराको मा`सुसँग लिट्टी नदिएको भन्दै वि वाद सुरु भयो ।

त्यहाँ विस्वाद एकदम उग्र भएको थियो । घट`नामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो । चारैजनालाई उप`चारको लागि गोपालगञ्ज सदर अस्प`तालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो । त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ त घोषि`त गर्दिए । तीन जना ग`म्भीर घा`इतेहरुलाई अर्को अस्प`ताल पठाइयो ।

जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भी`र घा`इते भएका छन् । शुरुमा उनीहरुलाई उप`चारका लागि गोपालगञ्ज सदर अस्प`तालको आप`तकालीन कक्षमा भर्ना गरियोे ।

त्यहाँ चिकित्स`कहरूले प्राथमिक उपचा`रपछि थप उप`चारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घाइ`तेलाई गोपालगञ्ज अस्प`तालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् ।एजेन्सी

प्रतिकृया दिनुहोस्