डलरको मूल्य बढ्यो, अन्य देशको मुद्राको भाउ पनि बढ्यो

नेपाल राष्ट्र बैंकले आज शनिबा|रका लागि विदेशी मुद्राको विनि|मय दर तोकेको छ ।

तोकेको विनि|मय दर अनुसार आज अमेरि|की डलरको मूल्य सामान्य बढेको छ । आजअमे`रिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद`दर १६१ रुपैयाँ ६० पैसा र बिक्रीदर १६२ रुपैयाँ ४२ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिद`दर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा रहेको छ ।

कतारी रिया`ल एकको खरि|ददर ३२ रुपैयाँ ११ पैसा र बिक्री`दर ३२ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिकृया दिनुहोस्