घट्यो सुनको मूल्य, आज तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

साताको अन्तिम दिन आज ने’पालमा सुनचाँ’दीको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन’चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तो’लामा तीन सय रुपैयाँ घटेर प्र’तितोला ९६ हजार ५ सय कायम भएकाे हाे ।

बिहीवार सुन प्रति’तोला ९६ हजार ८ सय रुपैयाँमा का’रोबार भएको थियाे । यस्तै तेजावी सु’नकाे मूल्य ९६ हजारमा काराे’बार भइरहेकाे जनाइएको छ ।

चाँदीको मूल्य’मा पनि १५ रुपैयाँ घटेको छ । महा’संघका अनुसार आज प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदी’को कारो’बार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्