कठैबरा यी नानी ! टिकटकमा बनाउँछिन् यस्ता रमाईला भिडियो (भिडियो हेर्नु`स्)

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेस`बुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचा`इएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधि|कांश जन|संख्या जहाँ बुढाबुढी देखि लिएर केटा`केटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिक`टकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसैगरी किशोर कोशोरी`हरू पनि शाहसिक टिकटक बनाउने क्र`ममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटना`हरूसमेत हामीले सुनिरहेका छौँ।त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनी`हरूको अध्यय`नमा समेत असर परिरहेको छ।

त्यस्तै अहिले पछिल्लो सम|यमा एकजना बालक पनि टिक|टकमा खुवै भाइरल भएका छन । शारीरिक विशेषता अलि फरक भएका यी बालकलाई हजारौंले उत्प्रेर`णाका भावले टिकटकमा सद्भाव देखाइ`रहेका छन । – द हाईलाइट्स नेपाल

अब हेरौं उनै भाइरल भाईका रमा|इला टिकटक भिडियोहरु:

प्रतिकृया दिनुहोस्