‘भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी ज्यामी काम गर्ने एलिनाको नयाँ गीत सार्बजनिक, बन्यो भाइरल (भिडियो सहित)

भ्वाईस अफ नेपालबाट बाहिरिएकी चटपटे बेच्ने एलिना उदासको गी`तको भिढियो आएको छ । गितमा ‘भ्वाईस अफ नेपाल’को व्याटल चरणबाट बाहिरिएपछि चौरमा चटपटे, सेकुवा बेच्न थालेकी सुमधुर स्वरकी धनी, मेहेनती, सँघ`र्षशिल गायिका एलिना उदासको स्वर रहेको छ । घर बनाउने काम गर्दै बुढि आमालाई पालि`रहेकी एलिना उदास भ्वाइस अफ नेपालको ब्याटल चरण सम्म पुग्न सफल भएकी थिइन् ।

भ्वाइस`बाट बाहिरिए सँगै उनले घरमा भएकि बुढि आमा`लाई पालनको निमित्त चटपटे बेच्ने कामको थाल`नी गरेकी थिइन् । त्यसै क्रममा सञ्चारकर्मी शिशिर भण्डारीले चटपटे बनाएर बेच्दै गरेको स्थान बाटै अन्तरवार्ता भि`डियो सार्व`जनिक गरेका थिए ।

हुनत शिशिरले अन्त`रवार्ता लिएरै धेरै लाई हिट कला`कार गायिका बनाई सकेका छन । अब पालो एलिना उदासको । उनले एलिना|को यो गीत को तयारीमा कुनै कसर छोडेका छैनन् । भण्डा`रीको कानमा समस्या आएर अ`प्रेसन गरी ओछ्या|नमा रहेको अवस्थामा पनि उनले गीतको रेकर्डिङको कार्य सम्पन्न गरेका थिए ।

सायद शिशिर भण्डारीको यही लगन`शीलता र काम प्रतिको उनको इमान्दा`रितालाई सम्पूर्ण दर्शकहरू ले विश्वास गरेर माया दिएका हुन । भिडियोमा शिशिर सँगै नयाँ अनुहार श्री केसी, सबैका प्रिय कलाकार बिना राउत, नृत्य गर्दै ‘छमछमी सिजन तिन’का विजेता र हाल टिक टक बाट निकै माया पाउन सफल भएका सरोज प्रजा`को अभिनय देख्न सकिने छ ।

सन्तोष राज|बहाकको निर्देशन मा तयार भएको भिडि|यो गीतलाई उत्सव दाहालले छायांकन गरेका छन् । गितमा शिशिर भण्डा`रीको आफनै शब्द सङ्गीत रहेको छ भने कुसल सिंह`को एरेन्ज रहेको छ ।

शिशिर भण्डारीको साङ्गीतिक यात्राको पछिल्ला दिनहरु यसरी सुरुवात भएका थिए । रेडियो प्रस्तोता हुँदै टेलिभिजन प्रस्तोता कलाकार सामाजिक अभियन्ता संगै अहिले आफैले शब्द संगीत गरेर रचना रिमालको आवाजमा सार्वजनिक भएको ‘फोटो फिरीममा‘ गीत पछि कलाकार सामाजिक अभियन्ता सँगै शिशिर भण्डारी साङ्गीतिक क्षेत्रमा पनि सम्पूर्ण नेपाली दर्शकको मनमा बस्न सफल भएका छन् ।

उनले ‘फोटो फिरीममा’ निकाल्नु अघिनै बजार`मा उनको राम्राे लगा`नीमा हाम्रो ‘माया जिन्दावाद’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो तर त्यस गीतले सोच जस्तो स|फलता भने पाउन सकेन तर भण्डा|री यति चाँडै हार खाएर कुनै पनि क्षेत्र छोडने व्यक्ति भने हैन्न ।

उनले लगा`तार आफनो सङ्गीत लेखन लाई कायमै राखे ‘फोटो फिरिममा’ जस्ता गीतको शब्द लेखेर थोरै लगानीमा रचना रिमालको आ`वाजमा स्टोरी लिरिकल भिडियो सार्व`जनिक गरे संगै त्यस भिडियोले सोचे भन्दा धेरै सफलता पायो ।

लगत्तै भण्डारीले ‘फोटो फिरिममा’को मेल भर्सन ‘फोटो फिरिममा -२ रुमाल चिनो’ छ र त्यसकै सिक्वेल बन्ने तयारीमा रहेको छ । ‘फोटो फिरिममा’ गीत लेखन गरेर आफैले अभिनय गरेको गीत ले नेपाली साङ्गीतिक बजा`रमा एउटा इतिहास बनाउन सफल भए पछि शि`शिर भण्डा`रीले अहिले पछा`डि फर्केर भने हेर्न परेको छैन् ।

प्रतिकृया दिनुहोस्