आफ्नी श्रीमतीलाई अर्को केटासँग रङ्गेहात समाते, दुबैलाई कु टे (हेर्नु`स् भिडियो )

यो तस्बिरलाई हेर्नुस् ,यो तस्बिरमा बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा ।गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए, यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।

गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे ।उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए ।दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग बिवाह सम्पन्न भयो।

बिवाह गरेको दुई महिना पछि पुर्न बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए ।साउदिमा गोबिन्द`ले र गत पसिना ब`गाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन।केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृ`ति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् ।

उमेरको हिसाबमा स्मृति यति`बेला १९ बर्षकि पुगेकि छन् भने साजनको उमेर जम्मा १७ बर्ष पुगेको छ ।गोबिन्दले हामिलाई भने अनुसार र मेडिकल रिपोर्टले देखाए अनुसार यतिबेला स्मृति|को पेटमा गोबिन्दको पाच महिनाको गर्भ खेलिर`हेको छ ।तर स्मृतिलाई यो बारे सोध्दा उनी भन्छिन् मैले तेरो गर्भ फ्यालिसके र बच्चा यदि तैले यसरी नै माग्छस् भने तलाई बालबिवाहको मुद्दा लगाइदिन्छु ।

बिदेशमा लाउरे जस्तै आफ्नो जीवन बिताएका गोबिन्दको श्रीमती स्मृति भने साजन जो ट्याक्टर खला`सिसग गएको कुरो सामान्य जान`कारीमा आएको छ ।थप फलो`अप जारि छ र श्रिमतिलाई चाडै मिडियामा ल्याउनका लागि हामी प्रयत्न`शील छौ ।

अहिले भने स्मृति र भगाउ|न केटो साजन कोठाभित्र रंगे`हात भेटिएका छन् ।आफुले अथाहा माया गरेर राखेको श्रीमती यसरी अरुसगै बसेको सुतेको देख्न`साथै श्रिमान गोबिन्दले दुबै स्मृति र साजन उपर हात छोडिहाले ।आफ्नो श्रिमान गोबिन्दले आफु`लाई न`राम्रो व्यवहार गरेको भन्दै उनी साजनको बसमा गएकि रहिछन् र विभिन्न झुटो कुरा|हरु लगाएसगै आफुले गर्भ नफ्यालेको पनि स्विकार गरेकि छिन् ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्