नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आग’नीमा बिस्तारै आउँदै छ । चाडबाड नजि’किए सँगै चाडपर्व लक्षित गीत’हरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । महान चाड बडा’दशैंलाई कामको सिल’सिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर रमाइलो गर्ने पर्वका रूपमा पनि लिइन्छ ।
आशीर्वाद थाप्ने र रमाइ’लोको रौन’कलाई दशैं तिहार विशेष गीतले पनि छुट्टै रौनकता थप्ने गर्दछन । लोक दोहोरी गीत प्रेमी आम श्रोता दर्शक चाडवाड नजिकिदै गर्दा यस्तै गीत संगीत’को बेग्लै’ प्रतिक्षामा रहन्छन् ।
नेपाली लोक दोहोरी क्षेत्रमा आफ’नो विशिष्ट पहिचा’न बनाएका कलाकार मध्ये एक हुन बहुच’र्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गल’कोट नगरपा’लिका ७ मल्ममा जन्मे’का खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन ।
सिसा टल्केको गीती एल्वम’बाट आफनो सांगितिक या’त्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजा’रमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसके’का छन । हरेक विषयवस्तुलाई गीत संगी’तमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनी लोक दोहोरीमा आ’फुलाई निकै अब्बल सावित गरिसकेका छन ।
आफनै ल’य शब्द र स्वर’मा कहिले भरि’या, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले लाहुरे, कहिले विदेशमा रहेका नेपालीको पिडा, माया प्रेम सँगै सहिद’का समेत गीत’हरु मार्फत नेपा’ली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन ।
वि.सं २०५७/०५८ तिरबाट गीत संगी’तमा प्रवेश गरेका गायक खत्रीले दशैं तिहा’रमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसप’टक पनि विल्कु’लै नयाँ गीत “रिनै रिनको” बजार’मा ल्याएका छन् ।
आफनै युट्युव च्यान’ल मार्फत उ’क्त गीत उनले केहि समय अगाडि रिलिज गरेका छन् । गीत रिलिज भएको केहि घण्टामै आम श्रोता दर्शकको उल्ले’ख्य माया पाएको छ । गा’यक खत्रीले बजारमा ल्या’एका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेको’मा पछिल्लो गीतमा पनि यसको निर’न्तरता देख्न सकिन्छ ।
गीतले नजिकिदै गरेका चाडबा’डमा हाम्रो परिवेश, जनताको आवाज अनि समाज’को वास्तविक विषय’वस्तु उठान गरेको छ । आइत’वार सार्वजनिक भएको दशैं गीत रिनै रिनको गीतको म्युजिक भिडियो पनि निकै मर्मस्पर्शी देखिन्छ । नेपालको समा’जको वर्षौ देखिको रेमिट्या’न्समा बाँच्नुपर्ने विवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फ’त प्रस्तुत गरिएको छ ।
उसो त खत्रीका यस अघिका भरिया दाइ, किसानी दाइ, कि सास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीत:हरु पनि सामाजिक यथार्थता सँगै जोडिएर आएका छन् । नेपा:ली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संक:टका बीच नेपालीको बाध्यताला’ई दर्शक श्रो’ता माझ ल्याएको बताए ।
खत्री यस्ता कला’कार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, लय र आवाज आफै कुश’लतापूर्वक प्रस्तुत गर्ने सा’मथ्र्य राख्छन् । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ ।
गायक खत्री र गा’यिका पूर्णकला बिसीको आवा’जमा रहेको गीतको म्युजिक भि:डियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडल सारिका केसी र ओवी राय’माझीको अभिनय छ । गीतमा पारिवारिक वेदना, प्राकृतिक विपति लगा’यतका विषयव’स्तु समा’वेश गरिएको छ । – तुफान न्युज
भिडियो हेर्नुहोस…