म्यासेन्जरमा आएको होन्डाको लिङ्क झुक्कि`एर पनि नखोल्नुहोस्, यस्तो छ यसको वास्तविकता

बुधवार देखि तपाईको म्यासेन्जर|मा एउटा म्यासेज धेरै जनाले पठाए`को हुनसक्छ ।

म्यासेन्जर|मा जापानी कार तथा मोटर`साइकल कम्पनी होन्डा|को नाममा एउटा म्यासेज आइरहेको छ । कतिपयले यो फाराम भर्नु पुरस्कार पर्न सक्छ भन्दै म्यासेज पनि पठाए`को हुनसक्छ । तर यो ‘स्पाम’ लिङ्क हो ।

यसलाई झुक्कि`एर पनि नखोल्नुहोला । यो झुक्या`एर व्यक्तिसँग सूचना संकलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो। लिंकमा स्कुटर डेलिभर गरिने प्रलोभन देखाएर यो म्यासेज`हरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन्।

होन्डाको ७० औं वार्षिकोत्स`वको शुभकामना|सहितको म्यासेज भनिएको छ। तर २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ।

कतिपयले यो म्यासेज`मा भएको फाराम भरेको समेत बताएका छन् । ति ब्यक्तिहरुको सामा`जिक सञ्जालमा रहेको ब्यक्ति`गत सूचना लिन स्पाम म्यासेज पठाइएको हो ।

प्रतिकृया दिनुहोस्