आहा ! भगवान जस्ता श्रीमानले यसरी गरे अनितासँग फोटोसुट (हेर्नुहोस् भिडियो)

अनिता खडका र विनोद खडका यो जोडीलाई न’चिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जो’डीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले पछि’ल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको श’रीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ कि’लो पुगेको छ ।

अ`प्रेसन फे`ल भईस’केपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु खि नैछ खुसि यो माने’माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दु ख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहि’लोपटक नै थियो यसरी रो ए को ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ शु हरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडियोमा हामिले यो प्रस्तु’त गरिनै सक्यौ।

अहिले भने अ’निताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिर’हनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आ’कलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनिताले सा’मान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आ’कलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खा’लका एक्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइ’रहेकि छिन् ।

हेर्नुस् भि’डियो सामाग्री:

प्रतिकृया दिनुहोस्