आफ्नो चाँडै मृ’त्यु हुने थाहा पाएपछि बाबुले गरे १६ महिनाकी छोरीको विवाह…हेर्नुहोस्

विश्वमा बिभिन्न अनौठा घ’टनाहरु घटि’रहेका हुन्छन् । कुनै यस्ता घट’ना हुन्छन् जुन पत्याउन मुस्कील पर्छ तर सत्य हुन्छन् । यस्तै लण्डनमा एक अनौठो घट’ना घटेको छ । लण्डनमा आफ्नै बुबाले १६ महिनाकी छोरीको विवाह गरिदिएका छन् ।

सुन्दा पनि अनौठो लाग्ने एन्डी बनार्ड नाम गरेका पिताले १६ महिनाकी छोरीको विवाह गरे लगत्तै तस्विरहरु सामाजिक सं’जालमा निकै भा’इरल भएका छन् । सायद जो कोहिलाई पनि सुन्दा अचम्म लाग्न सक्छ ।

आफुलाई ब्रेन क्यान्स’र र मिर्गोलामा क्यान्स’र भएका कारण ति पिताले आफ्नी जम्मा १६ महिनाकी छोरीको विवाह गर्ने निर्णय गरेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।

बाबु एन्डीलाई गम्भि’र प्रकृतिको क्यान्स’र देखिएपछि आँफु मृ/त्युको मुखमा पुगेको भन्दै छोरीको विवाह आफ्नै हातले गरिदिने इच्छा पुरा गर्नका लागी यस्तो कदम चालेको उनले बताए । एन्डीले भने मेरो कुनै समय पनि मृ/त्यु हुन सक्छ त्यसै कारण म १६ महिना’की छोरीको विवाह गर्ने निश्क’र्षमा पुगे ।

डाक्टरहरुले अब निको नहुने संकेत गरे’संगै बुबा आमा’ले घरमा ल्याएर पापीसँग केही रमाइला क्षण बिताउने निधो गरेर कहिल्यै नबिर्सने गरी विवाह गरिदिने योज’ना बनाएका थिए ।

एन्डीले छोरीको विवाह गर्ने सोच बनाएको’ले त्यहि सोच पुरा गर्न यो वैवाहि’क कार्यक्रम राखेको बताए । अन्य मानिसहरुले पनि छोरीको सम्झना गरुन भनेर रमाइलो गरिदिएको पापीको परिवा’रले जनाएको छ । ताजा खबर

प्रतिकृया दिनुहोस्