आफ्नो अटोमा यात्रुले पैसा र गहनाको झोला छोडेको, यी अटो चालकले फिर्ता गरिदिए

घोराहीमा एक जना अटो चा’लकलाई प्रहरीले सम्मान गरेको छ । आफ्नो अटोमा एक जना यात्रुले पैसा र गहना सहित’को झोला बिर्सिएर गएपछि उक्त झोला ति चालकले प्रहरी’लाई बुझाएका थिए ।

शुक्रबार घोराही १३ बस’पार्क देखि तुलसीपुर चोक सम्म रा १ह २१५३ नम्ब’रको अटोमा जादा रोल्पा रुन्टिगढि गाउपालिका ७ की ३० कि मतिकला बूढा उक्त झोला बि’र्सिएर गएकी थिइन् । उनको उक्त झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो । उक्त अटो चा’लक घोराही १३ का २९ वर्षीय राम प्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझा’एका थिए ।

उनले इ’मान्दारपूर्वक उक्त पैसा र गहना सहितको झोला प्रहरीलाई बुझाएपछि उनलाई सम्मान गरि’एको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । त्यसपछि प्रहरीले बु’ढाको पहिचान गरी नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको जनाए’को छ ।

यो पनि, काठमाडौँ | हा”मीले सुरुमा टिकटकमा भाइरल भएकी सानी नानि ७ बर्षिय मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ सा’थमा उनका परिवार र दिदि पनि मिडि’यामा आएका थिए | टिकटकमा लाख भन्दा बढी भिउज र दर्शक कमौना सफल यी नानिलाइ अहिले तीजको गीतको अफर आएको छ | अहिलेको जमाना भनेको इन्टरनेट र प्रबिधिको जा’माना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सा’माजिक सन्जाल हो टिकटक ।

यहि बि’षयमा रहेर फेरी आज हामि उनी मयुर बस्नेत नानीको घरमा गएका छौ र नया कु’राकानी गरेका छौ | आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ । यि ७ बर्षिय सानी नानीले ।देख्दा मात्र ७ बर्षकी तर अभिनय’मा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन ।

बुढीका अभिनय गरेर टिकट’कमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारण’बश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजा’रभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हाने’को छ ।

प्रतिकृया दिनुहोस्