श्रीमानको निधन भएको दुई दिन पछि, सुत्केरी भएकी मैया गुरुङलाई इन्द्रेणी मार्फत सहयोग रकम हस्तान्तरण

चित’वन घर भई हाल भक्तपुर ठिमी नगरपा’®लीका १ मनोहरा बस्दै आनु भएका स्वर्गीय तान बहादुर गुरुङकी श्रीमती मैया गुरुङ र छोरीहरुको लागि बिभिन्न सह:योगी मनहरु मार्फत पछिलो पटक इन्द्रेणीमा प्राप्त सहयोग रकम हस्ता’न्तरण गरिएको छ ।

इन्द्रेणी का’र्यक्रमका संचालक कृष्ण कंडेलले रु.८९ हजार ९३२ रुपैंया स्वर्गीय तान बहादुर गुरु’ङकी श्रीमती मैया गुरुङलाई हस्तान्तरण गर्नु भएको छ । यस भन्दा अगाडि इन्द्रेणीमा मैया गुरुङका लागी प्राप्त भएको स’हयोग रकम रु.२ लाख ६२ हजार ७९९ रुपैंया जेष्ठ १३ गते हस्ता’न्तरण गरिएको थियो ।

श्री’मानको निधन भएकै दुई दिन पछि मैया गुरुङ सुत्केरी भएकी थिइन । मैया गुरुङको कारुणीक भिडियो इन्द्रे’णी बाट प्रसारण गरे पछि उनलाई देश तथा बि’देशमा रहेका सहयोगी मनहरुले यती बेला सहयोग गर्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्