आज भदौ २६ गते शुक्रबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभा’ई तथा बन्धु बान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा बिवा’द बढ्नेछ । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कम’जोर हुनेछ । परा’क्रम तथा आट गर्न नसक्दा बिभिन्न अवसरहरु गुम्नेछन् । पढाई लेखाईमा अरुभन्दा कम’जोर भईने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहे’कोले भे’टघाट भन्दा पनि प्रबिधि’को प्रयोग गरि कुराहरु गर्नु राम्रो हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा नजिकका मानि’सबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानी’का नयाँ स्रोत फेला पर्नेछन्। का’म देखाएर लाभ उ’ठाउने स’मय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने स’मय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफ’लता हात लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कला’त्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आय’स्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनीतिकर्मीहरुका लागि समय फल’दायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ । व्या’पारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रह’योग रहेकोछ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेज’स्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जो’डिहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामा’न्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरु’तिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासा’यमा मन्दि आउने भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहने’हरुका लागि स’मय मध्ययम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मब’ल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आषा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चि’ए पनि उचित मुल्य पाईने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्यक्तिहरु’कको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाई सँग सामान्य कु’रामा मनमुटाब बढ्ने योग र’हेकोछ भने अध्ययनमा सफल’ता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्या’पारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकि’नेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मो’डलिङ क्षेत्रमा समय लगानि गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसे’वामा जन’ताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोक’रीमा बढुवा हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखा’ई बिद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्र’साद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टा’एर जानेछ भने नया ठाउमा लगानी गर्ने बाता’बरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशा’सनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्याव’सायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बीच विवाद बढ्नेछ भने माईति चेली बीचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा’ सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न न’जान्दा घरायसि समस्या’हरु सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजा’दा अरु भन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नै बलबु’ताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफ’लताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न स’किने हुदा आफन्त तथा साभिभा’ईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मा’र्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्र’सङमा रमाउन चाहनेहरुका ला’गि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) हुलमुल तथा विवादित बिषयमा प्रबेश नगर्नुनै राम्रो रहेकोछ आज हुने कुनै पनि न्यायि’क निर्णय तपा’ईको पक्षमा हुने छैनन् । रोग,ऋण तथा संकटको सामना गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । व्या’पार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अ’वस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाति नै रहनेछन् । आफन्त तथा मावलि पक्षसँग बिवा’द बढ्ने योग रहेकोछ ध्यान दिनु’होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक का’ममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्ने’छन् । व्यापार व्यावसा’यमा लगानि गरि सोचेजस्तो आम्दा’नि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हु’नाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सा’मिप्यता बढेर जानेछ भने परिवार तथा आ’त्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खेती’किसानी र पशु९पंक्षिपालन व्यवसाय’ले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । जग्गा जमिनबाट पनि आम्दानीको मार्ग बिस्ता’र गर्न सकिनेछ । अनावश्यक खर्च नियन्त्र’णमा क्षमता बढा’उनु पर्नेछ । आमाबाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पति’पत्नीबीचको असम’झदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुने छैन ।

प्रतिकृया दिनुहोस्