धनकुटामा रहेको महिला पुन: स्थापना सेवा केन्द्र धनकुटामा विभिन्न समयमा याै,न शाे,षण परेर उद्वार गरिएका बा,लिकाहरू सु,त्केरी हुने अवस्थामा रहेको छ ।
आफ्नै बुबावाट यौ,न हिं,सामा परि गर्भ रहेको चौविसे गाउँपा’लिकाकी बालिका पनि सु,त्केरी हुने अवस्था रहेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ ।
हाल एक जना सुत्के’री भैसकेको, एक जना अशोज अन्तिममा सुत्केरी हुन लागेको र दुई जना आफ्नै बुवाबाट ज,र्वजस्ती क,रणीवाट ग,र्भ रहेको र ३–४ जना मिलेर ज,र्वजस्ती क’रणीमा परेकी एक जना अपा,ङ्ग बालिका समेत गरी पाँच जना केन्द्रको संर’क्षणमा रहेको सेवा केन्द्रकी अध्यक्ष हिमा चेम्जोङ्गले बताउनुभयो । – धनकुटा खबर बाट