खुसिको खबर ! निशाको शरिरमा पाच किलो तौल बढ्यो ,दिदीले खुलाइन् सबै भित्रि कुरा (हेर्नुहोस् भिडियो)

कलाका’रलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ ‘त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गित’हरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भ’एनन् ।

आफ्नो कला’कारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्य’का साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भै’दियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बि’बस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पि’टलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उप’चारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सा’मान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उ’पचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।

निशाकै कारण अहिले आमाले मा’नसिक सन्तुलननै गुमाउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अव’स्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अस्प’ताल पुगिरहेका छन् ।

निशा घिमिरे पछि’ल्लो समय यो ढंगले गु म नाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कला’कारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उप’चाररत छिन् ।

निशा’लाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रारम्भिक उपचार सुरु गरियो ।उनलाई यति’बेला डाक्टर पङ्कज जलान र उनको टिमले उपचार गरिरहेको छ ।उनलाई नर्भिक पुर्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको छ ।उनको अनु’हारमा बेग्लै चमक छ र आत्मबल बढेसगै उनी अहिले बोल्नेसम्म प्रयत्न गरिरहेकि छिन् ।उनको शरिरमा अलि’अलि भएपनि मा सु भरिन थालेको छ ।

उनलाई अहिले ७११ नम्बर बेडबाट सि:सियु कक्षमा सारिएको छ ।डाक्टर पङ्क’ज बताउँछन् कि अहिले निशामा धेरै सुधार भैरहेको छ ।अहिले रजतपट संचालक प्रकाश सुबेदिले सहित आफ्नो रजतपट टिम मार्फत दस लाख रुपैया सह’योग गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्