जा’ ड र क्सि खाने श्रीमानलाई, श्रीमतीले केश मुन्डन गरेर सिस्नु पानी यसरी लगाइन् (हे’र्नुहोस् भिडियो)

गुल्मिको बलिथुम गाउमा म दि’ रा सेवन गरि श्रिमति र घरका अन्य सदस्यहरुलाई कु ‘ट पि ट गर्ने श्रिमानलाई गाउकै स्थानिय महिला संघ’का महिलाहरुले घरबाट बाधेर गाउँ डु’लाउदै सार्वजनिक चौतारामा ल्याइ केश मु न्ड’न गरेर सिस्नु पानी लगाएका छन् ।

गुल्मि द’रबार गाउपालिका वडा नम्बर १ बलिथुम निवासि इश्वरि भण्डारीलाई यस्तो कार्वाही गरिएको हो ।उनको श्रीमती इन्द्रकला भण्डारिले महिला संघलाई गुहारे’पछि गाउका सबै महिलाहरु मिलेर घरमा सुतिरहेका इश्वरिलाई हात र कम्मरमा डोरिले बाधेर गाउँ घुमाइ सार्वजनिक चौतारिमा ल्याएर सिस्नो पानी लगाउदा पनि उनले म’ दि रा खाने आफ्नो बानि भएको र छो’ड्न नसक्ने अडान लिए ।

घरमा श्रीमती लगायत सबै सदस्य’हरुमा हा त ‘पा त गर्ने उनिबाट ज्याननै जोगाउन गाह्राे भएको र गाउलेको सहारा लिनुपरेको श्रीमती बताउछिन् ।आफ्नो श्रिमानलाई यशो गर्दै’गर्दा आफुलाई हदसम्मको दुख लागेको तर सुध्रिन्छन् कि भनेर यशो गरिएको उनी बता’उँछिन् ।

हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्