आमालाई बस चढाएर फर्केकी छोरीलाई, फर्कने क्रममा त्यही बसले कि’चेर मृ’त्यु

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ’ क्क र दिँ दा एक जना महिलाको मृ’त्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडक’मा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठो क्किँ दा मोटर’साइकलमा सवार

गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठ’माडौंको तारकेश्वर नगरपा’लिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृ’त्यु भएको हो। दुर्घ’टनामा गम्भी’र घा’इते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृ’त्यु भएको प्रहरी प्रधान कार्यालयले जना’एको छ।

मृ’तक परियारका आफन्त रोशन परियारका अनु’सार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढा’एर फ’र्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठ ‘क्क र दि एको थियो । दुर्घ’टनामा गम्भी’र घा’इते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उ’पचार भइरहेको छ।

दुर्घ’टना लगत्तै बस र चालक धादिङ निल’कण्ड नगरपालीका ३ का पुर्णहरी खत्री प्रहरी नियन्त्र’णमा लिइएको प्रहरीले जनाएको छ । मृत’कको आफन्तले प्रहरी चौकी उजु’री दिएपछि घट’नाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले जा’नकारी दिए । मृ’तकका भिनाजु सीताराम परियार घा’इते छन्। उनको उप’चार भइरहेको छ। प्रहरीले बस र चालकलाई निय’न्त्रणमा लिएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्