नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत नि’र्माण पूरा

दमकमा निर्मा’णाधीन नेपालकै अग्लो दृश्या:वलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्मा’ण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तला’सम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताउ:नुभयो ।

चिनियाँ कम्पनी जेडसि’जीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर नि’र्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रग’तिमा निर्माणकार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तो’षजनक रहेको इञ्जीनियर यादवको भनाइ छ ।

दमक नगरपा’लिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ । नेपाल सरकारले यस’लाई राष्ट्रि«य गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भन्दै आएको छ तर कोरोना महा:मारीका कारण निर्माण अवधि केही लम्बिने देखिएको छ । “कोभिडको दोस्रो लहर नआइदिएको भए यतिबे:ला छैटौँ तला बनिसक्थ्यो”, इञ्जीनियर यादवले भन्नुभयो, “महामारीका कारण आधा जति कामदा’र घर फर्किए, आधाले काम गर्दा अलि ढिलो भयो ।” हाल भ्यूटावरमा ६० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । कोभिड–१९ को सङ्क्रम’णका कारण १०० भन्दा बढी भारतीय कामदार घर फर्किएको उहाँले बताउनुभयो । हाल कार्यरत मजदुर सिरहा र सप्तरी:तिरका रहेका छन् ।

विसं २०७८ पुस २७ गते नि’र्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता विसं २०७६ असार २७ मा भएको थियो तर तोकिएको मिति’मा कोभिड–१९ का कारण निर्माण सम्पन्न नहुने हुँदा नेपाल सरकारसँग छ महिनाको म्याद थपका लागि पहल भइरहे:को उहाँले बताउनुभयो । अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइ:ने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ । टावर वर्गाका’रमा बन्नेछ ।

टावरको दक्षि’णतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्यचौकी बनाइने भएको छ । पश्चिमतिर ओ’पन थिएटर र उत्तरतिर फाउन्टेन पार्क, चिल्ड्रेन पार्कलगायतका संरचना बनाइने भएको छ । भ्यूटावर दृश्या’वलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने सपिङ कम्प्लेक्सको अवधार’णबाट डिजाइन गरिएको छ । टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैंक, बुटिकलगायतका व्यावसा’यिकस्थलहरु रहने भएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण’कार्यको नियमित रेखदेख र गुणस्तरको अनुग’मन गरिरहेको जना’एको छ । News24 बाट

प्रतिकृया दिनुहोस्