कठै बिचरा! छोरा-बुहारिले घरबाट निकालेपछि ९० बर्षिय बृद्ध बुवा यसरी झुपडिमा रु’दै भोक भोकै (हेर्नुहोस् भिडियो )

कसैका लागि बुवा आमा जिउ’दा भगवान हुन् त कसैले भने बुवा आमा’लाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिस’केका गुल्मि जिल्ला हुला’किमा बस्ने यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी न’पाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि व’रिपरि हुदैगर्दा पनि भोकभोकै बस्नु’पर्ने बाध्यता छ ।

आँखा समेत राम्रो नदेख्ने यी बृद्ध बुवा कहि’लेकाही बिरामि पर्दा खाना पकाउन नस’क्दा भोकै पनि सुत्ने गर्छन् ।दुख बिमार हुदा भगवानले हेर्दाहुन भन्दै उनी इश्वरको भरोसा’मै आफ्नो जीवन बेथित गरिरहेका छन् ।दुई छो’राका पिता यी बृद्ध बुवालाई घरमा बस्ने बुहारिले नराम्रो व्यवहार गरेपछि मन दुखेसगै यिनी एक्लै बस्दै आ’एका हुन् ।

छोराछोरी बाहिर बाहिरै भए घरमा भएका बुहा’रिहरुले आफुलाई देखिन’सहेपछि आफू यसरी एक्लै बस्न बिबस भएको उनी बताउँछन् ।उनी बस्दै आएको झुपडि पनि भ’त्किनै लागेको छ ।दुइचारवटा भाडाहरु छन् तर सबै रित्तै ,आउने बाटो नै केही नभएपछि हदस’म्मको दुखसहित यी बृद्ध बुवा आफ्नो जीवन जसो’तसो क ‘टाइ रहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्