एउटा यस्तो रुख जसले एउटै बोटबाट एक करोड आम्दानी दियो (भिडियो सहित)

काभ्रेको नमोबुद्ध नगरपालिका–५ कानपुरका सिंह बहा:दुर लामाले पछिल्लो ६ वर्षदेखि बुद्ध चित्त मालाको खेती गर्दै आएका छन् । ला’माका अनुसार उनले एउटै बोट’बाट एक करोड रुपैयाँ’सम्मको माला बिक्री गरे ।

चीनबाट आउने ग्राहक वा व्यापा’रीले बुद्ध चित्तका दाना साइज नापेर खरिद गर्छन् । बौद्ध धर्मा’वलम्बीहरुले जप र मालाका रुपमा प्रयोग गर्ने बुद्ध चित्तको माला निकै महंगोमा बिक्री हुन्छ ।

बौद्ध धर्मा’वलम्बीहरुको आस्था’सँग जोडिएको माला किन्न चीन लगायत अन्य तेस्रो मुलु’कबाट समेत ग्राह’कहरु काभ्रे पुग्छन् । यही खेती गर्दै आएका कृषक लामा’ले ठूलो भन्दा पनि साना दाना म’हंगोमा बिक्री हुन्छ ।

बुद्ध चि’त्तको एक सय आठ दाना’को माला बना’इन्छ । यस्तो माला कम्तिमा १३ लाख रुपैयाँ’सम्ममा बिक्री गर्ने अनुभव ला’माले हामीसँग साझा गरे ।

बुद्ध चित्तको खेती कसरी गर्ने ? यो कस्तो भूगोलमा हुन्छ ? लगानी, घाटा, नाफा, बजार कस्तो छ ? लगायत`का जिज्ञासा मेट्न कृषककै गाउँठाउँमा पुगेर तयार पारिएको भिडि’ओ अन्तर्वार्ता पूरा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्