‘पहिला हुन्छ भनेकी घरबेटीले म कामीकी छोरी हुँ भन्दा कोठा दिन मानिनन्’ (भिडियो हे’र्नुहोस)

तनहुँकी २४ वर्षीया रूपा सुनार काठ’माडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भा’डाको कोठा छ।इमेज टेलिभि’जनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमा’सँग भाडाको कोठा थियो।

कोरोनाभा’इरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम च’लाउन केही समय कार्यालय जान्थिन्।आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजि’रहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीह’रूलाई भनेकी थिइन्।

यो पनि, अनिता खड’का र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्त’विकता निकै नै मा,’र्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनि’ताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहि’ले अनिता निकै मोटाए’की छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईस’केपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभा’वले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनि’ताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडि’योमा हामिले यो प्रस्तुत गरिनै सक्यौ।

पछिल्लो समय भने अनि’ताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरह’नुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनि’ताले के खादैछु भन्नेनै आ’कलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनि’ताले सामान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदस’म्म आकलन गर्न सक्ने भएकि छिन् ।उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका एक्स’साइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।

प्रतिकृया दिनुहोस्