ह्वात्तै सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ?

स्थानीय बजा’रमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासं’घका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो। गत आइतबार एकैदिन ८०० रुपै’याँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने आज थप ६०० रुपैयाँले बढेर ९१ ह’जार पुगेको हो ।

महासंघ’का अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ। यता चाँदी’को मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महा’संघले जनाएको छ।

यो पनि पढ्नुहोस्, ने’पाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ । कीर्तिपुर’स्थित टीयू मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्ष’ण सुरु गरेको हो । खेलाडी र अफि’सियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक डेभ वाटमो’रको नेतृत्वमा टिमले तयारी थालेको हो ।

स्पेनमा आयो’जना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणा’त्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तया’री सुरु गरेको हो ।

सिरिज जुलाई अन्ति’ममा हुने तालिका रहेको छ । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । प्रशिक्षण’मा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल सहभा’गी छन् ।

त्यस्तै विनोद भ’ण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी,अवि’नाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्रा’फ पनि प्रशिक्षणमा छन् ।

मुख्य प्रशिक्षक वाटमोरले बन्द प्रशि’क्षणलाई प्रभावकारी बनाइने बताए । उनले ने’पाली खेलाडीले कडा मेहनत गरेको र आगामी खेलमा राम्रो नतिजा ल्याउने वि’श्वास व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलका लागि नेपाली टिमले कडा मेहनत गर्ने र राम्रो नजिता ल्याउने बताए । लिग अन्तर्गत नेपालले घरेलु मै’दानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्था’नमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

१२ खेलमा १२ अंक जोडेको अ’मेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिका’बीचको सिरिज भने स्थ’गित भएको थियो । न्युज24नेपालबाट

प्रतिकृया दिनुहोस्