बोतल र फलाम बटुल्ने दाइको यस्तो चकित पार्ने स्वर, गाए यति मिठा गितहरु (हे’र्नुहोस् भिडियो)

जिन्दगीले मानिसलाई हरेक तर्फबाट चो ‘ट दिरहेको हुन्छ ।जिन्दगीको कथा व्य’थासग ल डेर जसोतसो आफ्नो जीवन चलाइरहेकाहरुको संघर्षको कथाहरु हामिले तपाइहरुलाई देखा’उदै आएका छौ ।

अमृत सुन्दास जो उमेरको हि’साबमा अहिले तीस बर्षका भए ।उनी बिहान सबेरै लगभक ५ बजेनै घरबाट निस्क’न्छन् र अस्पताल र दोकानको छेउछाउ गएर बोतल र फलाम संक’लन गर्छन् ।

गरिबिको चपेटामा परेका अ’मृत भने सानै उमेरमा काठमाडौं आइपुगे ।काठमा’डौंमा सोचे जस्तो सहज जीवन कहाँ पाइन्थ्यो र कहिले भाडा माझ्नु पर्यो त कहिले अरुको घरमा काम गरेर आफ्नो भोको पेट पाल्नु पर्यो ।गरिबिकै कारण उनले पढाइलाइ समेत निरन्त’रता दिन सकेनन्।

जिन्द’गी यति सजिलो कहाँ छर आफुले कमाएको पैसाले आफ्नो एक्लो ज्यान समेत पाल्न धौधौ पर्यो ।अहिदे त झन लकडा’उनले सृजना गरेको यो भ यावह स्थितिसगै आफ्नो परिवार पाल्न एकदमै गाह्राे हुने गरेको उनी बताउँछन् ।उनका दुई सन्ता’न छन् ।

एक्लो श’रिरनै पाल्न गाह्राे भएपछि छोराछोरीसहित श्रिमतिलाई नै अमृतले घर पठाइदिए ।अहिले अमृत काठमाडौंमा ए’क्लै रहदै र आफ्नो कर्म गर्दै आइरहेका छन् ।उनको सम्पूर्ण पि ‘डा एकातिर र उनको संगित प्रतिको लगाव अर्कोतिर ।उनले एक’दमै मिठो गित गाउछन् उतिकै निखारिएको उनको स्वरले जो कोहिलाई मो’हित बनाइहाल्छ ।

हेर्नुस् भिडियो सामाग्री:

प्रतिकृया दिनुहोस्