बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने, २ जना प’क्राउ

रौतहट’स्थित बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले प’क्राउ गरेको छ । गौर नगर’पालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बे’चबिखन गर्ने २ जनालाई सोमबार दिउँसो प्रहरीले प’क्राउ गरेको हो ।

रौतहटस्थित बाख्राको मासु’लाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले प’क्राउ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बेचबि’खन गर्ने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्रा’उ गरेको हो ।

यो पनि, निर्वाचन आयोगले जनता समाज’वादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमा’ण पेस गर्न भन्दै पत्राचा’र गरेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयो’गले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हो। योसँगै राजपाको आधिकारि’कतासम्बन्धी विवादको निरूपण प्रक्रिया औप’चारिक रूपमै सुरु भएको छ।

आयो’गका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षले आधिकारिकता दाबी गरेपछि राजनीतिक दलसम्ब’न्धी ऐन, २०७३ को दफा ४४ को उपदफा २ अनुसार अध्यक्ष यादव पक्षलाई सूचना दिइएको बताए। ‘पार्टीको आधिका’रिकता विवादमा कुनै एक पक्षले आधिकारिकता दाबी गरेपछि दाबी र प्रमाणको प्रतिलिपि संलग्न गरी लिखित जबा’फ पेस गर्न अर्काे पक्षलाई १५ दिनको सूचना दिनु’पर्ने व्यवस्था छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘सोहीअनुसार अर्काे पक्षलाई सूचना दिइए’को हो।’रातोपाटी बाट

प्रतिकृया दिनुहोस्