ज्योति मगरको काठमाडौंमा भव्य घर र लग्जरी कार, भन्छिन् : घरज्वाँई बस्ने केटा खोज्दै छु तर…

चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बना’एकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बता’एकी थिइन् ।

कोरोना म’हामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । वि’कट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौर:व गर्छिन् । काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अ’विवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खो’जिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैस’क्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय स’मयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पा’च्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमा:एकी छन् । पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू दे’खाउन थालेको देख्न सकिन्छ ।

शुरुवातमा उत्ता’उला र उच्छृं’खल हुने गीतहरू अहिले अलि’कति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै ल:ग्जरी कारपनि छ । उनको शौखिन जीवनशैली निक्कै लोभ:लाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई निया’ल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्न’ता ल्याएकी छिन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्