यी अफ्रिकन नागरिक नेपाली गीतमा, यति मजासँग टिकटक बनाउँछन् (हेर्नुहोस् भिडियो)

आजभोलि सामाजिक संजाल अन्त’रगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अ’त्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जो’डिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रु’चाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जो’डिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको प’र्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयो’गकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भा’इरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्रा’विधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अका’उन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि क’तिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरि’रहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्र’ममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरु’पयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परि’रहेको छ।

त्यस्तै अहिले पछिल्लो समय एकजना अ’फृकन नागरिक टिकटकमा खुवै भा’इरल भएका छन । प्रायागरी नेपाल गीतमा टिकटक बनाउने उनी नेपालहरु माझ निकै नै लोकपि्रय छन । उनका टिकटक भिडि’योहरु तल दिइएको छ । अब भिडियो हेर्नुस :

प्रतिकृया दिनुहोस्