मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रे’मको डोरो कसिलो भएर जानेछ । कामहरु समय’मा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । व्यापार व्या’वसाय फस्टा’एर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धि’कताको सबैले सम्मान गर्नेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दा’नी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगा’डि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्या’उन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च भा’वमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यावसा’यमा लगा’नी गरेपनि आम्दानी कम हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने यो’ग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटा’ब बढ्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा अर्थ संग्रह गर्न सकिने हुुदा तथा आर्थिक अव’स्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानि गर्न सकिनेछ । आफ्ना भन्नेह’रुले सहयोग गर्ने त’था दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानि हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट म’नग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आ’फन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथी’भाई तथा ईष्टमित्रको सह’योग मिल्नेछ । मान्यजनको सहयो’गमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपा’ईको कामको प्रशंसा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नसो’चेको उपलब्धि हासिल हुनेछ भने सम’यले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुशन्धा’नको क्षेत्रमा थोरै समय लगानि गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्त’को सहयोग पाईने हुनाले असजि’ला कामहरु सहजै सल्टा’उन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कष्ट भा’वमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि सा’धनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आज’को दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु क’मजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाई’देखि टाडिन सक्छन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) एक’ल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि न्यून नाँफा कमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आ’फन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारि’वारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने’छ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विशिष्ट व्यक्तित्व’हरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन स’किनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। की’र्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सा’माजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानस’मा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पति पत्निबीचको सम्ब’न्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभा’वशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गति’विधिले समाजमा प्रभावशा’ली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्यय’नमा उच्चता हाँसिल होला । वैदेशिक रोजगा’रीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पति तथा बिलाशि बस्तुको व्यापा:र कमै हुनेछ भने कृषि सहकारि तथा पशु:पालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्रा’को तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनीति तथा समाजसे’विहरुले समाजमा काम देखाउन न’सक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । साथिभाईको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्यो’ग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकि’एका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिष्प’र्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकि’नेछ ।