१०८ बर्षिय बृद्ध आमा अझै यसरी चु रोट खानुहुन्छ, गित पनि उतिकै मीठो गाउनुहुन्छ (हे’र्नुहोस् भिडियो)

गुल्मि फार्से जहाँ एक’जना १०८ बर्षिय बुढि आमा बस्नुहुन्छ,जो साचै नै सामान्य मानिसको तुल’नामा बृद्ध र एकदमै जोसका हिसाबमा युवा हुनुहुन्छ ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभ’रि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।घरमा अरु कोहि पनि नदेखे’पछि हामिले आमालाई बोलायौ ।

चाउरिए’र मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनु:भएछ कान पनि निकै कम्ति सुन्न थाल्नुभएछ ।आमा हाम्रा प्रश्नहरु सुनिरहनुभयो तर अरुसग खासै बोल्न रुचाउ’नुहुदैन रहेछ आमा ।यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोला’न् तर चु रोटले छोडेको रहेनछ ।

आमाले गित पनि उ’तिकै मीठो गाउनु हुदोरहेछ ।आमालाई थाहाछ चु रोटले राम्रो गर्दैन तर यतिका बर्षसम्म खाएरै आएको बानि छोड्न पनि गाह्रै जो हुन्छ ।उहाले कान पनि राम्ररि सुन्नु’हुन्न तर उहाको बोलिमा भने स्पष्टता छ ।आजको यश शृङ्खलामा तिनै आमासग गरिएको मिठो कुराकानी तपाइह’रु समक्ष पेश गर्दछौ ।

हेर्नुस् भिडि’यो सामाग्री :

प्रतिकृया दिनुहोस्