अस्पतालमा सीट नपाएपछि, गर्भवती पत्नीका लागि यसरी आफैं कुर्सी बने पति (भिडियो सहित)

चीनको एक अस्प’तालमा गर्भवती पत्नीलाई बस्ने ठाउँ नभएपछि पति आफैं भुइँमा बसेर पत्नीलाई ढाडमा राखेर कुर्सी बनेको भिडियो सार्व’जनिक भएको छ ।

चिकित्सक’सँग परामर्श लिन गएकी गर्भवती पत्नी उभिन सक्ने स्थितिमा थिइनन् ।नजिकैका सीटमा अन्य मा’निसहरू बसिरहेको भए पनि कसैले उन’लाई सीट खाली गरेन ।

त्यसपछि पति आफैं कुर्सी बनेर पत्नी’लाई ढाडमा बस्न लगाए ।अनि महि’लाले पतिको ढाडमा बसेर भित्तोमा हात अड्याएर गोडालाई अलिकति भए पनि आराम दिइन् ।पतिले पत्नीलाई पा’नीको बोतल पनि दिएको देखिन्छ ।

भिडि’यो क्लिप हगाङ प्रहरीले पोस्ट गरेको हो । उत्तरपूर्वी चीनमा रहेको हेलोङजियाङमा भिडियो खिचिएको हो । भिडियो सार्वजनिक भएपछि मानिसहरूले पतिको प्र’शंसा गरेका छन् भने सीट नछोड्ने अरू मानि’सलाई निन्दा गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्