आज नायक शिव श्रेष्ठको जन्मदिन, बार अनुसार लगाउँछन् उनी पहिरन

अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पु’गेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा ए’क्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दि’एका छन् ।

४० वर्ष नेपाली फिल्म अ’भिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पा’किस्तान, श्रीलंका र जापानका गरेर डेढ सयभन्दा बढी चलचित्र अभिनय गरेका छन् । स्वदेशी मात्र होइन विदेशी चलचित्रमा पनि उनले प्रायः एक्सन भूमि’का नै निर्वाह गरेका थिए ।

श्रेष्ठ अभिनित अहि’लेसम्मको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ हो । प्रदर्शनको तयारीमा रहेको यो फिल्म:मा उनले २ सय वर्ष अगाडिको मनाङका एक राजाको भूमिका निर्वाह गरेका छन् । गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठ आफैले निर्मा’ण गरेका थिए ।

पो:साक
श्रेष्ठ बार अनुसार पहिरन लगा’उने अभिनेता हुन् । हप्ताको ७ बारमा ७ थरीका पोसाक लगाउँछन् उनी । ‘हामी भगवान मान्छौँ । दिनअनुसार भग:वान पनि फरक फरक हुन्छन् । त्यसैले सबै भगवान मान्न म हरेक दिन फरक पोसाक लगाउँछु ’ उनले भन्ने गरेका’ छन् ।

प्राय क्याजु’लअल ड्रेस प्रयोग गर्ने श्रेष्ठको धेरै मनपर्ने पहि’रन राष्ट्रिय पोसाक दौरासुरुवाल हो । तर उनी जिन्स पाइट, टिसर्ट, सर्ट पाइन्ट धेरै प्रयोग गर्दछन् ।

स्पोर्ट’स् म्यान
अभिनेता श्रेष्ठ स्पोर्टस् म्यान पनि हुन् । स्पोर्टसमा पनि अलराउन्डर थिए । सबै खेल खेल्थे । भलिबल, फुटब’ललगायत खेल पहिले धेरै खेल्थेँ । कुस्तीमा राष्ट्रिय स्तरको प्रतियो’गिता समेत खेलेका छन् । विराटनगरमा हुँदा एक पटक त गोरखपुरको पहलमानसँग पनि कुस्ती भिडेका थिएँ । काठमाडौँको आरसीटी क्ल’बबाट समेत फुटबल खेल्थेँ ।

सपना
धेरै पहिले’देखि कला क्षेत्रमा रहेका उनको नयाँ र राम्रा फिल्म अभिनय जीवनको अन्तिम क्षण’सम्म गर्ने सपना छ । चलचित्र क्षेत्र स’मृद्ध भएको हेर्ने सपना पनि छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्