विपत्तीमा पग्लीयो करिश्माको मन – बाढी पीडितका लागि एक लाख दिने घोषणा

प्राकृतिक वि’पत्तीमा परेकाहरुलाई सहयोग गर्न नायीका करिश्मा मानन्धर अगा’डी सरेकी छन् । उनले सिन्धुपाल्चोकका बाढी प्र’भावितको लागि एक लाख रुपैया सहयोग दिने घोष’णा गरेकी छन् । उनले उक्त सहयोग हालै अभिनेता कृष्ण मल्लको सं’योजकत्वमा गठन बाढी प्र’भावितको दीर्घकालिन व्यवस्थापनका स’मिति मार्फत दिन लागेको बताएकी छन् ।

आइतवार सामाजिक सञ्जाल फेसवुकमा त्यसवारे उनले जान’कारी दिएकी छन् । । उनले फेसबुकमा लेखेकी छन्– ‘सिन्धुपाल्चोकको सहयोगको लागि हिजो भएको मि’टिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फ’बाट आ–आफुले सक्ने सहयोग सम्बन्धित नि’कायलाई हस्तान्तरण गरिने निधो भएकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जान’कारी गराए ।

अहिले कोरोनाको माहा’मारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कम’सेकम उहाँहरुलाई वर्षाको यो मौसममा ओत लाग्ने छा’नोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु एक लाख (१०००००) उपलब्ध गराउने जानकारी गराउन चाहान्छु ।’ करिश्माले निषेधाज्ञाको बेलामा काम नपाएर अ’लपत्र परेका विप’न्नहरुलाई पनि सहयोग गर्दै आएकी छन् । उनले अघिल्लो लकडाउनमा आफ्नो घरवाटै राहत सामग्री वि’तरण गरेकी थिइन् । उनले त्यसवारे तस्बिर र भिडियो सामाजिक सञ्जाल मार्फत सार्वज’निक गर्ने गरेकी थिइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्