यी हुन्: भोलीदेखि काठमाडौँ उपत्यकामा गर्न पाइने र नपाइने काम – हेर्नुहोस्..

उपत्य’कामा जारी निषेधाज्ञा ‘करिब अन्त्य’ गरिएको छ । कोरोना’भाइरसको संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदे’खि निषेधाज्ञा जारी गर्दै आए’को भएपनि बुधबार बसेको उपत्यका’का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा’लाई थप खुकु’लो बनाउने निर्णय गरेको हो ।

अघिल्लो साता पनि निषेधा’ज्ञामा केही हेरफेर भएकोमा बुधबार थप खुकुलो ब’नाइएको हो । जसअनुसार आज मध्य’रातदेखि भदौ ३१ गते मध्यरात’सम्मका लागि लागू हुने गरी विभिन्न निर्ण:य भएका छन् ।

जसअ’नुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पुजा:पाठ बाहेक धा:र्मिक स्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगा’इएको छ ।

यस्तै भिडभाड हुने उद्योग कल:कारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।

यसैगरी शैक्षिक संस्था’हरु सञ्चालन गर्न, सुरक्षा मापदण्ड विपरित श्रमिकको ओसार’पसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडिया’खाना सञ्चा’लनमा पनि रोक लगा’इएको छ ।

ट्याक्सी चलाउन दिने निर्णय

उपत्यकाका प्रमुख जिल्ला अधिकारी’हरुको बैठकले काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक याता’यातका साधन सञ्चाल’न गर्न दिने निर्णय गरेको छ । साथै भाडाका’ ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवार’भित्रमा ५ वर्ष’मुनिका बालबालिका २ जना राखि चलाउन सकि’नेछ ।

यस्तै निजी सवारी साध’नहरु स्वास्थ्य मा’पदण्ड पाल’ना गरी सञ्चालन गर्न सकिने पनि उपत्य’काका सी’डिओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमा’डौंले जारी गरेको सूचनामा उल्ले’ख छ ।

यसरी सञ्चा’लन हुने निजी तथा सार्वज’निक सवारी साधन सुरक्षित ढंगले जोरबिजोरका आधा’रमा सञ्चालन हुन पाउने छन् । तर मालबा’हक सवारी साधनको हकमा भने जोर’बिजोर लागू हुने छैन । – रातोपाटी बाट

प्रतिकृया दिनुहोस्