कोरोनाबाट नेपालमा आज ६ जनाको मृ’त्यु , यी जिल्लाका हुन मृतक….

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्र’मणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपाल’मा को’रोनाले ज्यान गु’माउनेको संख्या ३१२ पुगेको छ ।

मन्त्रालयका अनुसार तीन महिला र तीन पुरुष’को को’रोनाले मृ त्यु भएको छ । कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरा’सीकी ६४ वर्षीय पुरुषको कोरो’नाले मृ त्यु भएको छ ।

मन्त्रालयका मंगलबार ६ जना’को कोरोना’ले मृ त्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृ त्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमा’डौंका ८५ वर्षका एक पु’रुष र कपि’लवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृ त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्