बेहुलि हुँदा निशा घिमिरे यसरी सजिएकी थिइन्,आहा कति राम्रि (हे’र्नुहोस् भिडियो)

कलाकारलाई राष्ट्रिय ग’हना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ’ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गित’हरुमा आफ्नो अभिनय दिसकेकि छिन् । सुखमा मात्रै सबै भए दु ‘ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै नि’खार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदि’योकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथि’त गर्न बि’बस छिन् । भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल ‘म्प सार भएर हस्पिटलको बेडमा सु’त्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उप:चारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भै’रहेको छ । सामान्य शरिरिका अंगह’रुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि ए’कदमै गाह्रो भैरहेको छ ।

निशाकै का’रण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्त:रता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सु’धार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सह’योग गरेका छन् ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गुमना’म भइन कि उनलाई खोजि’सम्म पनि कसैले गरेनन् ।उनले आजभन्दा चार बर्ष अगाडि नै शितल लिम्बुको स्वर रहेको गित ` निस्ठुरिको फोटो ´ मा अभिनय गरिसकेकि थिइन् ।उनी यश मिउजिक भिडियोमा बेहु:लि जस्तै सजिएकि थिइन् ।उनी कला’कारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एक’दमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् ।

प्रतिकृया दिनुहोस्